Category: समाचार

सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको…

चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक र घुमफिरका लागि आकर्षक बनाइँदैछ । जिल्ला सदरमुकाम मन्थलीबाट करिब आधा घण्टाको दूरीमा रहेको…

पोखरामा टिभिएस जुपिटर ११० को सार्वजनिक अनावरण, नेपाली सडकका लागि उपयुक्त प्रविधिसम्पन्न स्कुटर बजारमा

पोखरा, – नेपाली सवारीसाधन बजारमा स्थापित ब्रान्ड टिभिएसले आफ्नो नयाँ मोडेल जुपिटर ११० को भव्य सार्वजनिक अनावरण पोखरामा सम्पन्न गरेको छ। जगदम्बा मोटर्स नेपालमार्फत नेपाली बजारमा भित्रिएको यो स्कुटरले नेपाली…

सदावहार गोदावरी : जहाँ घुम्न मौसमलाई वाधक मानिदैन

सन्तोषी रावल, गोदावरी(ललितपुर) । काठमाडौं उपत्यकाको दक्षिणपूर्व भेगमा अवस्थित गोदावरी शान्त वातावरण, हरियाली, जैविक विविधता र मनोरञ्जनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । ललितपुर जिल्लामा पर्ने यो स्थान राजधानीवासीका…

मनिषा कोइरालाले गरिन रवि लामिछानेको समर्थनमा हस्ताक्षर

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय…

‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण

काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी…

आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै…

चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन

काठमाडौं । उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन…

सवारी चालक अनुमतिपत्रको परिक्षामा नक्कली परिक्षार्थी पक्राउ

पोखरा । पोखरामा अर्काको नाममा सवारी चालक अनुमति पत्रको परीक्षा दिने क्रममा एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका ५, अमलाचौर स्थायी घर भई हाल…

४ लाखसहित १७ जुवाडे पक्राउ

पोखरा । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्नेहरुलाई कास्की प्रहरीले ४ लाखसहित पक्राउ गरेको छ । पोखरा–१०, रक्षामार्गबाट ९ जना र पोखरा–१५, घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त…