Category: मनोरञ्जन

‘जेरी अन टप’को छायांकन सकियो, ६ करोड लगानी भएको अनुमान

काठमाडौं । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । निर्माण कम्पनी अनन्या फिल्मस् प्रालीले मल्टिस्टारर उक्त फिल्मको छायांकन सम्पन्न गरेको जनाएको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा फिल्मको छायांकन…

पाँचौँ हप्तामा ‘लाज शरणम्’

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको पाँचौँ हप्तामा प्रवेश गरेको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र पाँचौँ हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित…

‘चलचित्र क्षेत्रको दिगो विकासका लागि सरकार सधैँ प्रतिबद्ध छ’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र क्षेत्रको दिगो विकासका लागि अपेक्षित सहयोग पुर्याउन सरकार सधैँ प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंमा आयोजित निफको समापन समारोहमा…

फिल्म ‘अभिमन्यु’ मा गौमाया गुरुङ अनुबन्धित

पोखरा । ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको तयारीमा छन् । फिल्मका लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । फिल्ममा पहिलो कलाकारको रुपमा…

कुलमानको समर्थनमा कलाकार : ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्’

सन्तोष सुवेदी/पोखरा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बर्खास्त गरेपछि यतिखेर सरकारको चर्को विरोध भइरहेको छ । मुलुकलाई लोडसेडिङमुक्त गरेको भनी देशभरका नागरिकबाट प्रशंसा…

‘घर बट इन अमेरिका’ को पोस्टर सार्वजनिक, एमएसएम भिडिओमा प्रसारण हुने

पोखरा । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘ घर बट् इन अमेरिका’ का दुई पोस्टर सार्वजनिक गरिएको छ। सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले…

सलमानको एक्सन र रोमान्स रहेको ‘सिकन्दर’को ट्रेलर सार्वजनिक

पोखरा । सलमान खान र रश्मिका मन्दाना स्टारर बलिउड फिल्म ‘सिकन्दर’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २७ सेकेण्डको ट्रेलरमा सलमान देशका रक्षक बनेका छन् । ईदको अवसरमा आगामी…

फिल्म समीक्षा ‘अञ्जिला’ : एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान…

नाटक नेपालमा लोकप्रिय छ : दिया मास्के

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारबाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् । महोत्सवको उद्घाटन पश्चात कलाकार…

‘वसन्त’ को ट्रेलर सार्वजानिक : जातीय विभेद र विद्रोहको कथा

पोखरा । प्रकाश सपुतको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट भन्दा लामो ट्रेलरबाट सपुतले फिल्मको कथा बुझाउने प्रयास गरेका छन् । उपल्लो…