‘द्रौपदी’मा ग्रामीण भेगको कथा छ, नेपालीलाई मन पर्छ : रवि ओड
आकांक्षा धामी/काठमाडौं । नेपाल आइडल दोस्रो संस्करणका विजेता रवि ओड नायकका रुपमा ठूलो पर्दामा देखिदैछन् । यही चैत ८ गतेदेखि नेपालसहित विदेशका केही स्थानमा प्रदर्शन हुने चलचित्र ‘द्रौपदी’ मा रवि…