Category: मनोरञ्जन

‘बाटुलो जून’ मा अनमोलको जोडी प्रिन्सी

पोखरा । टिकटकबाट म्यूजिक भिडियोमा प्रवेश गरेकी मोडल प्रिन्सी खतिवडालाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । उनी अभिनेता भुवन केसीले निर्देशन गर्न लागेको फिल्म ‘बाटुलो जून’ मा अनमोल…

चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली…

अमेरिकामा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को भव्य स्वागत ⸻ नेपाली भाषा, संस्कृति र पहिचान झल्काउने फिल्मलाई दर्शकको प्रशंसा

पोखरा ,असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा बिशेष सो गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा…

चलचित्र विकास बोर्डले सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गर्ने

पोखरा । चलचित्र विकास बोर्डले स्थापनाको २५ औँ वार्षिकोत्सवको अवसरमा विगत २५ वर्षमा सर्वाधिक कमाइ गर्ने २५ वटा नेपाली फिल्मलाई सम्मान गर्ने घोषणा गरेको छ । बोर्डले सार्वजानिक गरेको विज्ञप्तिका…

‘मोहर’ को टिजर सार्वजानिक, देउकी प्रथाको कथा

काठमाडों । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । डेढ मिनेट लम्बाईको टिजरले फिल्मको कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पारेको छ…

‘सिटामोल’ का तीन नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन् । सार्वजनिक तीन मध्ये पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण…

‘सोल्टिनी’को मारुनी भाका ‘सत्य जुगैको’ गीतमा प्रकाश र परीक्षाको नाच

काठमाडौं । असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक गरिएको छ । मारूनी भाकाको गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर तथा गायक…

‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा

काठमाडौं । नेपालकै प्रतिष्ठित मोडलिङ प्रतिस्पर्धा ‘फेस अफ नेपाल २०२५’ को औपचारिक घोषणा भएको छ । एमएस प्रोडकशनद्वारा आयोजित प्रतिस्पर्धा फेस अफ एसियाको लागि नेपालको आधिकारिक छनोट मञ्च हो ।…

चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

काठमाडौं । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् । काठमाडौँको पिङ्गला स्थान स्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो…

‘नरसिंहाः अवतार’ टिम पोखरा आउँदै

पोखरा- जेठ ९ गतेदेखि प्रदर्शनमा आएको नेपाली एक्सन चलचित्र ‘नरसिंहाः अवतार’ ले देशव्यापी सिनेमा घरहरूमा उत्साहजनक प्रतिक्रिया पाइरहेको बेला चलचित्रको मुख्य कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष संवाद गर्न पोखरा…