Author: admin

गान्जीको सौन्दर्य पर्वतीय संग्रहालयमा

पोखरा । चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको सौन्दर्य पोखरामा हेर्न पाइने भएको छ । अनुपम प्राकृतिक दृश्य, तिब्बतीयन संस्कृति भएको गान्जीमा उच्च स्थानमा रहेका उपत्यका, हिउँले…

महिला कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाने

काठमाडौं । दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली शनिबार भारतको हरियाणा जाने भएको छ । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १०…

पर्यटन बोर्डको बजेट स्वीकृत, ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय प्रबद्र्धनमा खर्च गरिने

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२।८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२।०८३ का लागि एक अर्ब ५९…

प्रभु हेलिकप्टर १० औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

काठमाडौँ । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै…

रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी

एजेन्सी । रुस र युक्रेनले एकअर्काको ड्रोन खसालेको दाबी गरेका छन्। बिहीबार दुई देशको छुट्टाछुट्टै ब्रिफिङमा ठूलो सफलता हासिल गरेको समेत बताएका छन् । रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका…

‘बलिदान’को ६० फिट लामो पोस्टर सार्वजनिक

काठमाडौं । अचेल फरक शैलीमा नेपाली फिल्मको पोस्टर सार्वजनिक गर्ने ट्रेन्ड देखिएको छ । यही शैलीमा ‘बलिदान’को पनि नयाँ पोस्टर सार्वजनिक गरिएको छ । बिहीबार ६० फिट लामो पोस्टर गोंगबुस्थित…

रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ। रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७…

सुविधा सम्पन्न बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम

प्रमिलाकार्की,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो सबैभन्दा ठूलो र महत्वपूर्ण मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धिको काम तोकिएको समयमा नै सम्पन्न गर्ने दाबी गरेको छ । आयोजनाका निर्देशक दिपेन्द्र…

देउडा खेलेर मुगुमा मनाइयो साउने संक्रान्ति

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीयले देउडा कार्यक्रम आयोजना गरेर देउडा मार्फत साउने संक्रान्ति मनाएका छन् । छायाँनाथ रारा नगरपालिका वडा नम्बर –२ र माझपातल सामुदायिक वन उपभोक्ता समितिको…

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई पाउने सुविधामा पुर्नविचार गरिने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले छाउगोठ बनाएको पाइए र महिनावारी हुँदा छाउगोठमा बस्न बाध्य पार्नेलाई स्थानीय तहबाट पाउने निश्चित सुविधामा पुर्नविचार गर्ने गरी मुलुकभरका स्थानीय तहलाई परिपत्र गरिने बताएका छन्…