




लागुऔषधसहित ४ जना पक्राउ
पोखरा। कास्की प्रहरीले पोखरा ८ सिमलचौरबाट १ हजार ५० थान लागू औषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले…
असार १५ मा पाचौं हेमजा हिले महोत्सव हुने
हेमजा । पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’…
‘महाभोज’ले सहकारीको विषयमा फेरी संसदमा बोल्न बाध्य बनायो: सांसद ज्ञानेन्द्र शाही
पोखरा –हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्…
एआई भिडिओ मार्फत फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ को प्रचार
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’ को प्रचार नौलो तरिकाले थालिएको छ। निर्माण पक्षले फिल्मको प्रचार अत्याधुनिक प्रविधि एआईको प्रयोग गरेर सुरु गरेको हो। प्रचार भिडियोमा हिममानव यती सिनेमा हलको…
‘बाटुलो जून’ मा अनमोलको जोडी प्रिन्सी
पोखरा । टिकटकबाट म्यूजिक भिडियोमा प्रवेश गरेकी मोडल प्रिन्सी खतिवडालाई अब ठूलो पर्दामा देख्न पाइने भएको छ । उनी अभिनेता भुवन केसीले निर्देशन गर्न लागेको फिल्म ‘बाटुलो जून’ मा अनमोल…
‘मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन्’
आकांक्षा धामी , काठमाडौं । मनोरञ्जन तथा सत्कार क्षेत्रमा काम गर्ने श्रमिक महिलाहरूको हक, अधिकार र सम्मानको निम्ति विगत डेढ दशकदेखि निरन्तर संघर्ष गर्दै आइरहेकी छन् सिर्जना पुन । ‘महिलाका…
चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित
काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ । सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली…
अमेरिकामा नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को भव्य स्वागत ⸻ नेपाली भाषा, संस्कृति र पहिचान झल्काउने फिल्मलाई दर्शकको प्रशंसा
पोखरा ,असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को अमेरिकामा बिभिन्न सहरमा बिशेष सो गरिएको छ ।अमेरिकाको कोलम्बस, हर्रिसबर्ग र पिट्सबर्गमा गरिएको बिशेष सोमा…
‘गजनी’ भिलेन प्रदीप रावत नेपाली फिल्म ‘आ बाट आमा’ मा अनुबन्धित
काठमाडौं । चर्चित भारतीय कलाकार प्रदीप रावत फेरि एकपटक नेपाली फिल्ममा देखिने भएका छन् । ‘गजनी’ भिलेनको रुपमा परिचित उनले चन्द्र पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘आ…
देशभर मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको…