‘पूर्णबहादुरको सारङ्गी’ले मनायो सयौँ दिन’, माघ २७ सम्म सय रुपैयाँमा फिल्म हेर्न पाइने

पोखरा । नेपाली सिनेमा क्षेत्रको लागि यो वर्ष निकै फलदायी बन्यो । बर्ष सकिन अझै दुई महिना बाँकी रहँदा प्रदर्शनमा आएका थुप्रै फिल्मले आक्रमक व्यापार गरे । यो वर्ष नेपाली…

टिकटकर अंशु र मिस पविले प्रधानन्त्री ओलीलाई भेटेर भने, ‘टिकटक बन्द नगर्दिनुहोस’

काठमाडौं । टिकटकरहरू अंशु वर्मा र मिस पविले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीलाई भेटर टिकटक बन्द नगर्दिन आग्रह गरेका छन् । उनीहरूले टिकटक युवापुस्ताका लागि…

चुरोटको खोलमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि भन्दै सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको पूरै भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेका छन् । यसअघि भएको…

पूर्वराजा ज्ञानेन्द्र पोखरा आउने

पोखरा । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आउने भएका छन् । पूर्वराजालाई स्वागत गर्न बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ । राजा ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम…

सांगीतिक विरासत फर्काउन ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६…

खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक…

‘ममी’ लाई एडल्ट सर्टिफिकेट, १६ वर्ष पूरा भएका दर्शकले मात्र फिल्म हेर्न पाउने

पोखरा । यही शुक्रबारबाट प्रर्दशनमा आउन लागेको नेपाली फिल्म ‘ममी’ लाई एडल्ट सर्टिफिकेट दिइएको छ । फिल्म जाँच गरेपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले एडल्ट सर्टिफिकेट दिएको हो ।…

रुपाताल संरक्षणसम्बन्धी काम समयमै सक्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कामलाई समयमा सम्पन्न गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन् । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीले रुपाताल संरक्षणका लागि…

पोखराको पर्यटन विकासका लागि स्विस कन्ट्रयाक्टले सघाउने

पोखरा । पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्ट बिच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । पर्यटन राजधानी पोखराको पर्यटन विकासलाई गति दिँदै पर्यटन…

घान्द्रुक पर्यटन महोत्सव फागुन ७ देखि, पर्यटकलाई महोत्सव अवधिभर २० प्रतिशत छुट

पोखरा । कास्कीको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका १०÷११ घान्द्रुकमा तेस्रो घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा पत्रकार सम्मेलन…