



खुल्यो ‘पिताम्बर’ र ‘कर्मा’ को बुकिङ, कसले कति शो पाए ?
पोखरा । चैत्र २९ गतेबाट २ नेपाली चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुदैछन् । यी दुवै चलचित्र द्धन्द्ध प्रधान हुन् । दुवै चलचित्रका प्रचार सामाग्रीलाई दर्शकले रुचाएका छन्। सोहि कारण…
सुटिङ नसिकिँदै फिल्म ‘कल्ली’ मा अर्पण थापाको लुक्स सार्वजानिक
पोखरा । फिल्म ‘कल्ली’को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशको उच्च हिमाली जिल्ला जुम्लामा यतिबेला उक्त फिल्मको छायांकन भइरहेको छ । सार्वजानिक लुक्समा उनलाई शिरमा…
‘जनै हराएको बाहुन’को शुभमुहूर्त, ४० दिनमा छांयाकन सकिने
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसरभित्र…
‘के घर के डेरा’ का तीन पोस्टर सार्वजानिक
पोखरा । आगामी जेठ २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘के घर के डेरा: घर नं २’को तीनवटा पोस्टर सार्वजनिक गरिएको छ । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको…
‘पिताम्बर’ लाई पिजी सर्टिफिकेट, १६ वर्ष मुनिका बालबालिकाले अभिभावकको साथमा हेर्न सक्ने
काठमाडौं । यही चैत २९ गते रिलिज हुने मल्टिस्टारर फिल्म ‘पिताम्बर’ ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर)बाट ‘पिजी’ सर्टिफिकेट पाएको छ । ‘पिजी’ सर्टिफिकेट पाएसँगै अब यो फिल्म हेर्न १६ वर्ष…
‘आउटलः दफा २१९’ हिन्दी भाषामा रिलिज हुने
पोखरा । गत फागुन २९ गतेबाट नेपालमा प्रदर्शन भएको फिल्म ‘आउट लः दफा २१९’ अब हिन्दी भाषामा रिलिज हुने भएको छ । फिल्मका निर्माता अमित अग्रहरिले फिल्म हिन्दी भाषामा डब…
‘वसन्त’को अग्रिम टिकट बिक्री, युनिभर्सल प्रमाणसहित प्रदर्शनको पायो अनुमति
पोखरा । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । क्यूएफएक्स, आइएनआईसहितका प्रमुख मल्टिप्लेक्स चेनले फिल्म ‘वसन्त’को अग्रिम टिकट बिक्री सुरु गरेसँगै चेन क्यूएफएक्सले…
अस्ताए ‘लाज शरणम्’का बालकलाकार विकास केसी
पोखरा । चलचित्र ‘लाज शरणम्’मा महत्त्वपूर्ण भूमिका निभाएका डोल्पाका विकास केसीको कुपोषणका कारण मृत्यु भएको छ । केसीको मङ्गलबार निधन भएको हो । चलचित्रको कथामा कुपोषित बालकको पात्रका रूपमा चित्रण…
‘महाभोज’को गीत ‘मख्खै परेँ’ मा दयाहाङ देखि गौमायासम्मको कौडा नृत्य
पोखरा । आगामी जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘महाभोज’को कौडा भाकाको गीत ‘मख्खै परेँ’ सार्वजनिक गरिएको छ । मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू दयाहाङ…
एक्सनप्रधान फिल्म ‘पिताम्बर’ को ट्रेलर सार्वजानिक
पोखरा । चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिताम्बर’ को एक्सनप्रधान ट्रेलर सार्वजानिक गरिएको छ । ३ मिनेट १६ सेकेण्ड लम्बाइको ट्रेलरले फिल्म महिलामाथि हुने अत्याचारको कथामा बनेको प्रष्ट…