Category: पोखरा सेरोफेरो

पुराना चौताराका रुख काट्नेलाई कारबाही गरिने

पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौँ वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको गुनासो तथा प्रमाणहरु प्राप्त गरेको छ । अनधिकृत रुपमा रुख कटान गर्ने…

गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदामाथि सरोकारवालासँग छलफल

पोखरा । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ…

आयोजक टोलीलाई हराउँदै एपिएफ टाइगर कपको फाइलनमा प्रवेश

पोखरा । आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार…

दर्शकको सहभागिता बढेपछि औद्योगिक व्यापार मेला २ दिन थप

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक तथा चौथो मोबाइल मेलामा…

आहा रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक, उद्घाटन खेल आयोजकले पुलिससँग खेल्ने

पोखरा । माघ २२ देखि पोखरा रंगशालामा सञ्चालन हुने २४ औं आहा ! रारा पोखरा गोल्डकपको खेलतालिकाका सार्वजनिक गरिएको छ ।आयोजक सहारा क्लब पोखराले फुटबल प्रतियोगिताको टाइसिट बिहीबार सार्वजनिक गरेको…

‘सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै समृद्ध मुलुक निर्माण गर्न उर्जा प्रदान गरोस्’

पोखरा । तामाङ समुदायको महान् पर्व ‘२८६१ औं सोनाम ल्होसार’ को अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना सन्देश जारी गरेका छन् । आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको…

देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन् । सहिद दिवस, २०८१ को अवसरमा सन्देश…

मेलामा आकर्षण, ‘घुमौँ मधेसः बुझौँ मधेस’

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा चना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् ।…

राष्ट्रिय औद्योगिक व्यापार मेलाको आकर्षक, टिकटक बनाउनेलाई २० हजार

पोखरा । पोखरा ९ नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले दाबी गरेको छ…

पोखरामा आजदेखि सुरु भयो, ‘प्रहरी घर – घर पुग्ने अभियान’

पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घर – घरमा पुग्ने भएको छ । यसभन्दा अघिका दिनहरुमा गाउँ – टोलहरुमा मात्र गस्तीको रुपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय…