Category: समाज

दलित पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा पूर्ण विक

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुका पूर्ण विक चयन भएका छन् । शनिबार तनहुँको बन्दीपुरमा भएको प्रथम अधिवेशनबाट विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ…

‘हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक दलका नेताहरु सामाजिक रुपान्तरणमा असफल हुँदा हुलाक सेवा परिर्वतन नभएको बताएका छन् । आइतबार काठमाडौंम आयोजित हुलाक सेवाको पुनर्सरचना अनुसार…

गण्डकीमा एचपीभीको खोप सञ्चालनको तयारी, एक लाख बढी किशोरीलाई खोप लगाइने

पोखरा । गण्डकी प्रदेशमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सञ्चालनको लागि तयारी भइरहेको छ । माघ २२ गतेदेखि एचपीभी खोप लगाउन सुरु गर्ने योजना अनुरुप गण्डकी प्रदेशका सबै जिल्लामा पनि…

पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

लन्डन । बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो…

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने

पोखरा । गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका…

हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन…

प्रधानमन्त्री ओलीद्वारा सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु’

काठमाडौं । सिद्धबाबा सुरुङ् मार्ग ब्रेक थ्रु (अन्तिम छेड्ने काम) आज शुक्रबार हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ् मार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो…

देवघाटबाट देवी प्रतिभा फर्किइन्, अनुराधाले सुरु गरिन् कथावाचन

काठमाडौँ । देवघाट महामहोत्सवमा १० दिनसम्म कथावाचन गरेकी चर्चित कथावाचिका देवी प्रतिभाको विदाई गरिएको छ । देवघाट महामहोत्सवमा एक कार्यक्रमका बिचमा उनलाई विदाई गरिएको हो । कार्यक्रममा उनले आफ्नो १०…

विपदबाट हुने जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास

मुगु । माघ, फागुनको सुक्का समयमा मुगुमा आगलागी लगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृत्तिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर…

कमेडियन कपिल शर्मालाई ज्यान मार्ने धम्की

काठमाडौं । भारतका चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मालाई ज्यान मार्ने धम्की आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानबाट इमेलमार्फत धम्की आएको हो । इमेलमा भनिएको छ, ‘हामीले तपाईंको हालैका…