Category: समाचार

‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण

काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी…

आज गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै…

चिकित्सकहरूको आन्दोलन फिर्ता, नीतिगत व्यवस्था संशोधन गर्न कार्यदल गठन

काठमाडौं । उपभोक्ता ऐन र मुलुकी ऐन फौजदारीको संशोधन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरिरहेका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार बेलुका सरकारसँग वार्ता गर्दै चिकित्सकहरूले सबै किसिमका आन्दोलन…

सवारी चालक अनुमतिपत्रको परिक्षामा नक्कली परिक्षार्थी पक्राउ

पोखरा । पोखरामा अर्काको नाममा सवारी चालक अनुमति पत्रको परीक्षा दिने क्रममा एकजना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बागलुङ जिल्ला बागलुङ नगरपालिका ५, अमलाचौर स्थायी घर भई हाल…

४ लाखसहित १७ जुवाडे पक्राउ

पोखरा । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्नेहरुलाई कास्की प्रहरीले ४ लाखसहित पक्राउ गरेको छ । पोखरा–१०, रक्षामार्गबाट ९ जना र पोखरा–१५, घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त…

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो । कृषि तथा पशुपन्छी विकास…

नेपाली महिला राष्ट्रिय टोली स्वदेश फर्कियो, के भन्छन् खेलाडी ?

काठमाडौं । एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन् । शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि…

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु…

बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

काठमाडौँ । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्। बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा…

‘राज्यले मलाई साङ्केतिक रुपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’

काठमाडौं । पत्रकार दिलभूषण पाठकले राज्यले साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् । बिहीबार २५ हजार धरौटीमा छाड्न अदालतले आदेश…