वायु प्रदूषण मानव स्वास्थ्यका लागि कति घातक, के भन्छन् विज्ञ ?
रस्मिता गिरी,काठमाडौं । नेपालमा जुनसुकै मौसममा पनि वायु प्रदूषणको जोखिम रहने गर्छ । जाडोको समयमा तुवाँलो, चैत–बैशाखमा धुँवा धुलो र वर्खायाममा बाढीका कारण वायु प्रदूषणको जोखिम कायमै छ । हालै…