Category: समाचार

विश्वप्रकाशको ‘ऐना’को दोस्रो सिजनअसार २० देखि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको कार्यक्रम ‘ऐना’ असार २० गतेदेखि प्रसारण हुने भएको छ । महामन्त्री शर्मा प्रस्तोता रहने ‘ऐना’ को दोस्रो संस्करण विकास निर्माणका मुद्दालाई केन्द्रमा राखेर…

स्पा सेन्टरहरूबाट ८ जना बालिकाहरूको उद्दार

पोखरा । पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरबाट जिल्ला प्रहरी कार्यालय कास्कीले बालश्रममा रहेका ८ जना नाबालिकाको उद्धार गरेको छ । बालश्रम प्रयोग गरेको आरोपमा प्रहरीले तीनवटा स्पा सेन्टरलाई कारबाहीको दायरामा…

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा गण्डकी…

सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’

प्रमिला कार्की, काठमाडौं । काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान…

सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ

काठमाडौं । सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको…

आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व

काठमाडौं । आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ। कामको…

नेपाल धान–चामलमा आत्मनिर्भर नहुँदा अर्थतन्त्रमा धक्का लाग्यो

वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी…

पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि…

चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’

एजेन्सी । ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ । चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो…

हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक…