Category: समाचार

‘द ब्ल्यू लाइट’ निर्माण घोषणा सँगै सार्वजानिक गरियो थिम पोस्टर

काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा चलचित्र ‘द ब्ल्यू लाइट’ बन्ने भएको छ। निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रको सार्वजनिक थिम पोस्टर…

‘लिङ्गो जुधाउने’ अनौठो परम्परा

पोखरा । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् । प्रतियोगिता मुन्का…

मेयर बालेन लेख्छन् : सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम ’

काठमाडौँ । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नआएपछि प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउन निर्देशन…

रुस–युक्रेन शान्तिका लागि ट्रम्प र पुटिनबीच फोन वार्ता

काठमाडौं । रुस र युक्रेनबीच युद्ध विरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्प र पुटिनबीच फोनमा दुई घण्टा…

गण्डकी कोटिहोममा पुनः जेठ १० गतेदेखि देवी प्रतिभाले कथा वाचन गर्ने

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १०…

गण्डकी कोटिहोममा एकसय बढी सञ्चारकर्मीलाई सम्मान

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सञ्चारकर्मीलाई सम्मान गरिएको छ । कोटिहोमको प्रचार प्रसारमा महत्त्वपूर्ण योगदान दिएको कदर स्वरूप एकसय बढी सञ्चारकर्मीलाई सम्मान गरिएको…

एकै दिन एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार…

नोरा फतेहीको अंगालोमा भ्वाइस अफ नेपाल प्रोसेस

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही कार्यक्रमको लागि अहिले नेपाल छन् । नोरा फतेही लाईभ इन नेपाल’ का लागी नेपाल आएकी नोराको शनिबारको कार्यक्रम बन्यो । उनलाई हेर्न ठुलो संख्यामा…

फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

आकांक्षा धामी / काठमाडौं । दीपेन्द्र के.खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘के घर के डेराः घर नम्बर २’ एक साधारण तर गहिरो कथावस्तु बोकेको पारिवारिक चलचित्र हो । जसले ‘घर’…

कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

मनिषा बस्नेत । ‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘संभव छ’, ‘नेपालमै सकिन्छ’ पछि तेस्रो कृतिमा रुपमा ‘दिए पुग्छ’ बजारमा आएको हो । पुस्तकहरु विशेषगरी सत्यकथामा आधारित कथाहरु मात्रै…