Category: समाचार

२५ सयभन्दा बढी जेष्ठ व्यक्ति नागरिकताविहीन, समस्या समाधान गर्न माग

काठमाडौं । जेष्ठ राष्ट्रिय नागरिक महासंघले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ। महासंघका प्रतिनिधिहरुले अध्यक्ष निवास खुमलटारमा भेटगरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेको हो ।…

मदन पुरस्कारका लागि छानिए ७ पुस्तक

काठमाडौं । नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका छन् । मदन पुरस्कार गुठीले पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको…

मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । मधेश प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । गृहमन्त्री रमेश लेखकको प्रस्तावमा मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । मधेश प्रदेशका जिल्लाहरुमा अनावृष्टिका कारण जमिनमा…

नेपालमा ८५ प्रतिशत मानिसहरु मानसिक स्वास्थ्य उपचारको पहुँच बाहिर छन् : डा पौडेल

प्रमिला कार्की, काठमाडौं । नेपाल जस्तो विकासोन्मुख देशमा स्वास्थ्य सेवाहरूको पहुँच विस्तार हुँदै जाँदा पनि मानसिक स्वास्थ्य भने अझै पनि छायाँमा परेको छ । देशको कुल जनसंख्याको करिब २० प्रतिशत…

चीनमा निर्मित घाँस काट्ने स्मार्ट यन्त्र विश्वमा लोकप्रिय

एजेन्सी । चीनले फरक फरक क्षमता भएका स्मार्ट रोबोटहरुको विकासलाई तिब्रता दिएको छ । हाल घाँस काट्ने स्मार्ट रोबोटले विश्व बजारमा राम्रो प्रतिस्पर्धा गरिरहेको छ । घाँस काट्ने चिनियाँ स्मार्ट…

अविरल वर्षाले पोखराका विभिन्न स्थान डुबानमा

पोखरा । गत शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका भित्रका खोलाहरुमा पानीको बहाब बढेसँगै विभिन्न स्थानहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोला बजार, शुभकामना टोल र ढल्के…

आज साउनको पहिलो सोमबार, भगवान शिवको पूजा आराधना गरिने

काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । आजको दिन श्रद्धालु भक्तजनहरु…

अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन्…

राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र…

८०४ जना फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले वर्षभरिमा ८ सयभन्दा बढी प्रतिवादी पक्राउ गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सय…