Category: विश्व

कुम्भमेलामा मच्चियो भागदौड, कैयौँ घाइते, केहीको मृत्यु भएको आशंका

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भमेलाका क्रममा एउटा घाटमा भागदौड मच्चिएको छ। सञ्चारमाध्यमका अनुसार त्यहाँ कैयौँ घाइते भएका छन् भने केही मानिस हताहत भएको अनुमान गरिएको छ। मौनी…

पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

लन्डन । बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो…

लसएन्जलसको जंगलमा फेरि आगलागी

पोखरा । अमेरिकाको लसएन्जलसस्थित जंगलमा फेरी आगलागी फैलिएको छ । आगलागीका कारण हजारौँ मानिसलाई सुरक्षित स्थानमा पठाइएको छ । सहरभन्दा करिब ७० किलोमिटरको दूरीमा आगलागी भएको छ । तीव्र हावा…

विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने अमेरिकाको घोषणा खेदजनक – डब्लुएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको घोषणाप्रति खेद प्रकट गरेको छ । यद्यपि, विश्वव्यापी स्वास्थ्य एजेन्सीले संयुक्त राज्यले आफ्नो निर्णयमा पुनर्विचार गर्नेछ…

ट्रम्पका ५ घोषणा : मंगलग्रहमा झण्डा फहराउनेदेखि लिंंग र जातको वर्तमान नीतिकोअन्त्यसम्म

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले महत्वपूर्ण पाँच घोषणा गरेका छन् । उनले नेपाली समयअनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएलगत्तै यस्ता घोषणा गरेका हुन् ।…

अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै

पोखरा । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्पले सोमबार राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । राष्ट्रपतिमा निर्वाचित भएको साढे दुई महिनापछि पदभार गर्न लागेका हुन् । ७८ वर्षीय ट्रम्पको यो…