‘छड्के २’ पछि प्रशान्तले गरे नयाँ चलचित्र ‘जवाफ’को घोषणा
काठमाडौं । ‘छड्के २’का निर्माता प्रशान्त गिरीले नयाँ चलचित्र निमार्णको घोषणा गरेका छन् । एक थीम पोस्टर सार्वजनिक गर्दै निर्माण कम्पनि काभ्रे फिल्मस् ले नयाँ फिल्म ‘जवाफ’ निर्माणको घोषणा गरेको…