Author: admin

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो । कृषि तथा पशुपन्छी विकास…

नेपाली महिला राष्ट्रिय टोली स्वदेश फर्कियो, के भन्छन् खेलाडी ?

काठमाडौं । एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन् । शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि…

चलचित्र विधेयकप्रति असन्तुष्टि बढ्यो, संसदबाट फिर्ता लिन आग्रह

काठमाडौं । प्रस्तावित चलचित्र विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै चलचित्रकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको भन्दै पुनरावलोकनको माग गरेका छन् । चलचित्र निर्देशक मनोज पण्डितको…

प्रकाश सपुत र दयाहाङ राई अभिनित ‘मिरमिरे’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निस्किएको थियो । शनिबारबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माण पक्षले…

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु…

बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

काठमाडौँ । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्। बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा…

‘यो मन त मेरो नेपाली हो’ आस्था र विश्वासको धरोहर हो : निर्देशक प्रधान

राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका नर प्रधान (मित्र) ले १७ वर्षअघि नेपाल छाडे र अमेरिका गए । नेपाल आउँदा उनी साढे १० वर्षका थिए । भुटानमा हुँदा गाउँ…

‘राज्यले मलाई साङ्केतिक रुपमा प्रयोग गरेर नागरिकको मुख बन्द गर्न खोज्यो’

काठमाडौं । पत्रकार दिलभूषण पाठकले राज्यले साङ्केतिक रुपमा प्रयोग गरेर सिंगो पत्रकारिता जगतलाई राज्य माथि प्रश्न गर्न रोक लगाउन खोजेको बताएका छन् । बिहीबार २५ हजार धरौटीमा छाड्न अदालतले आदेश…

अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’

काठमाडौं । नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ । काठमाडौं उपत्यकामा स्थापना गरिएको ‘याला हिमालयन’ ब्रान्डको छुर्पी ‘डग चियु’ नामक नयाँ पहिचानसहित अमेरिकी…

रुस–युक्रेन युद्ध : गोलावारुद जारी

एजेन्सी । रुस–युक्रेनबीचको तनाव जारी छ । बुधबार रुसले आफ्नो सेनाले युक्रेनको सैन्य औद्योगिक क्षेत्रहरुमा आक्रमण गरेको दाबी गरेको छ । युक्रेनले पनि रुसी जासुसी टोलीहरूलाई पराजित गरेको प्रतिवेदन दिएको…