Author: admin

‘ऊनको स्वीटर’ र ‘जार’ ले कति पाए शो ?

काठमाडौं । ‘ऊनको स्वीटर’ र ‘जार’ एकैदिन प्रदर्शन हुने नेपाली फिल्म हुन। यही बैशाख २६ गतेदेखि हलमा प्रदर्शन हुन लागेका यी दुई फिल्मले बुधबारदेखि फिल्मको टिकट बुकिङ खुलाएको छ। दुइटै…

कोटिहोममा जेठ पहिलो हप्ताबाट राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने

पोखरा, । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठको पहिलो हप्ता राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । ‘सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी’…

ऊनको स्वीटर निर्देशक भन्छन्, ‘आत्मिक प्रतिक्रियालाई शब्दमा व्यक्त गर्न सक्दिन’

काठमाडौं – शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को भव्य प्रिमियर बुधवार साँझ राजधानी काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो । एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी,…

लोकप्रिय गायक खेम सेन्चुरी चलचित्र ‘कोशेढुङ्गा’ मा अनुबन्धित

काठमाडौं । लोकप्रिय गायक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो…

झुमालाई २५ वर्षपछि आएको भनेजस्तो काम….

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको बताएकी हुन् । ‘म्युजिक…

‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ले भव्यरुपमा प्रिमियर सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो । चलचित्र…

चलचित्र ‘महाभोज’को ‘लालुमै’ गीत सार्वजनिक, स्वर र नृत्यमा निश्चल बस्नेत

काठमाडौं – आगामी जेठ १५ गते रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो, जहाँ चलचित्र युनिटका सदस्यहरू…

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले…

‘अभिमन्यु’ २५ दिनमा प्याकअप, भदौ २७ गते नेपाली र हिन्दी भाषामा रिलिज हुने

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत चैत १९ गते कीर्तिपुरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको छायांकन २५ औं दिनमा…

टिकटकको ‘फ्यामिली पेयरिङ’ फिचर प्रवर्धन दुतमा निखिल र सन्चिता

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपालका किशोर प्रयोगकर्तालाई लक्षित गर्दै ल्याएको ‘फ्यामिली पेयरिङ’ फिचरको लागि अभिनेता निखिल उप्रेती र सन्चिता लुइँटेलको परिवारलाई प्रवर्धन दूत बनाएको छ । यस फिचरमार्फत अभिभावकले…