संसदमा फिल्म सेन्सरसिपको विरोध, सेन्सरसिप विरुद्ध आन्दोलन गर्ने फिल्मकर्मीको तयारी
पोखरा । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले चलचित्र जाँच समितिमा कला बुझेको मान्छे राख्नुपर्ने बताएका छन् । रिलिजको मुखमा फिल्मको अनाश्यक काँटछाट गरिनुप्रति उनले आपत्ति जनाएका…