नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो
प्रमिला कार्की, काठमाडौं । पछिल्लो समय नेपालमा रंगमञ्चको क्षेत्रमा सम्भावनासँगै चुनौती पनि बढिरहेको छ । चुनौतीसँगै रंगमञ्चको सङख्या बढेसँगै क्षेत्र भने फराकिलो बन्दै गएको छ । नाटकमा दर्शकहरुको रुची बढिरहेको…