‘बाटो मोडेर गयौं’ले मोड्यो अर्जुन पोखरेलको सुनौलो संगीत यात्रा
आकांक्षा धामी, काठमाडौं । नेपाली संगीत क्षेत्रका चर्चित संगीतकर्मी अर्जुन पोखरेलको संगीत यात्रा उनको बाल्यकालमै सुरु भएको हो । उनका बुबा चितवन भजन टोलीका अध्यक्ष थिए भने आमा लोकदोहोरी गायिका…