‘व्यापार युद्ध’ गर्ने तयारीमा ट्रम्प
वाशिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारभरिका मुलुकहरूबाट आउने सामानमा ‘रेसिप्रोकल’ भन्सार महसुल लगाउने तयारी गरेका छन्। यसले अमेरिकालाई अभूतपूर्वरूपमा विश्वका अन्य मुलुकसँग व्यापार युद्धमा धकेल्ने खतरा छ। समाचार संस्था…