





कलाक्षेत्रको साइबर अपराध हेर्ने गरी ‘फोकल पर्सन’ तोक्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गीतसंगीत र कला क्षेत्रमा हुने साइबर अपराध रोक्न प्रहरीको साइबर ब्युरोमा फोकल पर्सन तोक्न निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख…
तितोसत्य स्वीकार्ने क्षमता विकास भए जीवन सहज छ : राजेश हमाल
काठमाडौं । महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन् । काठमाडौंमा आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा उनले…
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको…
चिरिच्याट्ट र आकर्षक बन्दै मदन भण्डारी पार्क
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–५ पकरबासको सल्लेनी सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको मदन भण्डारी पार्क पिकनिक र घुमफिरका लागि आकर्षक बनाइँदैछ । जिल्ला सदरमुकाम मन्थलीबाट करिब आधा घण्टाको दूरीमा रहेको…
पोखरामा टिभिएस जुपिटर ११० को सार्वजनिक अनावरण, नेपाली सडकका लागि उपयुक्त प्रविधिसम्पन्न स्कुटर बजारमा
पोखरा, – नेपाली सवारीसाधन बजारमा स्थापित ब्रान्ड टिभिएसले आफ्नो नयाँ मोडेल जुपिटर ११० को भव्य सार्वजनिक अनावरण पोखरामा सम्पन्न गरेको छ। जगदम्बा मोटर्स नेपालमार्फत नेपाली बजारमा भित्रिएको यो स्कुटरले नेपाली…
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न, निर्देशक घिमिरेदेखि कलाकार पौडेलसम्मको प्रशंसा
पोखरा-नेपाली भाषा, साहित्य, कला र देशभक्तिप्रति समर्पित फिल्म ‘यो मन त मेरो नेपाली हो’ को ग्राण्ड प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भएको छ। चलचित्र भोली शुक्रबार (असार…
सदावहार गोदावरी : जहाँ घुम्न मौसमलाई वाधक मानिदैन
सन्तोषी रावल, गोदावरी(ललितपुर) । काठमाडौं उपत्यकाको दक्षिणपूर्व भेगमा अवस्थित गोदावरी शान्त वातावरण, हरियाली, जैविक विविधता र मनोरञ्जनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । ललितपुर जिल्लामा पर्ने यो स्थान राजधानीवासीका…
मनिषा कोइरालाले गरिन रवि लामिछानेको समर्थनमा हस्ताक्षर
काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाले पनि पार्टी कार्यालय…
‘कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण
काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी…
आज गुरु पूर्णिमा पर्व मनाइँदै
काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ। अर्थात्, कुनै…