



चलचित्र विधेयकलाई संसदमा पेश गर्न स्वीकृति
काठमाडौं । मन्त्रिपरिषद् बैठकले चलचित्र सम्बन्धी बनेको विधेयकलाई संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमा निर्णयबारे जानकारी गराएका…
वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक, बैशाख १४ गतेदेखि रिलिज
काठमाडौं । वेब सिरिज ‘घर बट इन अमेरिका’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंको दरबारमार्ग राइजिङ मलस्थित क्युएफएक्समा अमेरिकामा रहेका नेपाली कलाकारहरूको विशेष प्रस्तुतिमा बनेको वेब सिरिज ‘घर…
१३ वटा हलमा ५१ दिन मनाएको ‘लाज शरणम्’ को कमाई कति ?
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । शिवरात्रिको अवसर पारेर फागुन १४ गते रिलिज भएको चलचित्र आजबाट ५१ औँ दिनमा प्रवेश गरेको हो । उच्च शो…
बेलायतमा राजेश हमाल र सन्दिप क्षेत्री स्ट्याण्ड अप कमेडी
काठमाडौँ । महानायक राजेश हमाल बेलायत जाने भएका छन् । २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा अयोजना गर्न लागेको लाफ्टर फर लाइफ कार्यक्रममा सहभागी हुन हमाल युके जान लागेका…
‘ऊनको स्वीटर’को ‘काफ्ले’ गीतमा विपिन र मिरुनाको प्रेमभाव
पोखरा । विपिन कार्की र मिरुना मगर स्टार रहेको फिल्म ‘ऊनीको स्विटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजानिक गरिएको छ । पाँचथर आसपासका सुन्दर प्राकृतिक दृश्य समेटिएको गीतको भिडियोमा फिल्मका मुख्य…
देशव्यापी खुला वक्तृत्वकला प्रतियोगिता, विजेतालाई ५१ हजार पुरस्कार
पोखरा । मानव सेवा फाउण्डेसन नेपाल पोखराको आयोजनामा राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ–२०८२ अन्तर्गत माध्यमिक विद्यालय (कक्षा ८–१२)…
‘नरसिंहा अवतार’ मा समावेश ‘अच्छा लेकिन लण्डनको’गीत सार्वजानिक
पोखरा । आगमी जेठ ९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’ को एउटा गीत सार्वजानिक गरिएको छ । पुरानो फिल्म ‘दैव संजोग’को चर्चित गीत ‘अच्छा लेकिन लण्डनको’लाई पुनः रेकर्ड…
सिनेमाघर एपमा ‘बोक्सीको घर’ र ‘मनसरा’
पोखरा । नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ले दुई फिल्म ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । दुवै फिल्म २०८१ को बक्स अफिसमा सफल भएका फिल्म हुन् ।…
पोखरामा गण्डकी कोटीहोमका कार्यक्रमहरु सुरु, बैशाख ६ गतेदेखि देवी प्रतिभाको प्रवचन
पोखरा । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना हुने श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञका विभिन्न कार्यक्रमहरु शुरु भएका छन्। मानवसेवा फाउण्डेशनको आयोजना हुने वैशाख…
चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक
काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘भूठान’को ट्रेलर सार्वजनिक गरेको हो । तीन मिनेट लामो ट्रेलरमा भुटानबाट…