
‘बलिदान’ को एक्सनप्रधान टिजर सार्वजानिक
पोखरा । बुहप्रतिक्षित चलचित्र ‘बलिदान’ को बुधबार टिजर सार्वजानिक गरिएको छ । चलचित्रका मुख्य अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा निर्माताले टिजर सार्वजानिक गरेका हुन् । यो एक्सनप्रधान टिजरले दमदार एक्सनका…
‘मोहर’ फस्टलुक सार्वजानिक
पोखरा । ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा ‘मोहर’ को फस्टलुक सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका तीन प्रमुख कलाकार नायक पल शाह र नायिकाद्धय बेनिशा हमाल र…
‘चुल्हे निम्तो’ निर्माण गर्दै ‘पूर्णबहादुर सारंगी’ का निर्माता
पोखरा । ‘पूर्णबहादुरको सारंगी’का निर्माता प्याट्रिक सुवेदी र रमेश ढकालले नयाँ फिल्म ‘चुल्हे निम्तो’ निर्माणको घोषणा गरेका छन् । ‘घोषणा पोस्टर’मा फिल्मको लोगो, रङ, निर्माता र निर्देशकबारे उल्लेख गरिएको छ…
चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक, रङ्गीचङ्गी धागोजस्तै पात्रहरु र कथाले मन छुने विश्वास
काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा वैशाख २६ गते विश्वव्यापी रिलिजको तयारीमा रहेको यस चलचित्रको ट्रेलर सार्वजनिक…
‘माया प्रीति’मा आशीर्वाद क्षेत्रीको अभिनय रहने
काठमाडौं – निर्माणको चरणमा रहेको नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ । यो चलचित्रमा आशीर्वादको साथमा अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिका रहने…
प्रेम थापालाई राष्ट्रिय फोटो पत्रकारिता अवार्ड
पोखरा । पोखरा बाट संचालन हुने परिचय डटकमका फोटो पत्रकार एवम् इभेण्ट पोखराका संचालक प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन ।…
‘आहुति’बाट गायक प्रकाश दूतराजको फिल्ममा डेब्यु
पोखरा । पछिल्लो समय गायनमा सफल कलाकारहरु चलचित्रमा डेब्यू गर्न थालेका छन् । यही बीचमा गायक प्रकाश दूतराज पनि फिल्ममा डेब्यू गर्न लागेका छन् । उनी ‘आहुति : द वे…
‘होस्टेल ३’ले रञ्जना सिनेमा हलमा मनायो ५१ दिन, विशेष कार्यक्रममा कलाकार र टिम सम्मानित
काठमाडौं – गत फागुन २३ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेमा हलमा लगातार ५१ औँ दिन पूरा गरेको छ । यस अवसरमा ५१ दिनको प्रदर्शनको…
‘मिरा’ बाट नाटकमा डेब्यू गर्दै रेखा थापा, जेठ १५ देखि मञ्चन हुने
पोखरा । अभिनेत्री रेखा थापाले नाटकमा डेब्यू गर्दैछन् । कान्तिपुर फिल्म एकेडेमीको नाटक घर कान्तिपुर थिएटरको ओपनिङ नाटक ‘मिरा’ बाट थापाले डेब्यू गर्न लागेकी हुन् । नाटकको रिडिङ र रिहर्सलको…
‘एक्लो’ मा दिया पुनको क्यारेक्टर पोस्टर
पोखरा । फिल्म ‘एक्लो’ मा अभिनीत अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। साइन्स फिक्सन जनरामा आधारित फिल्मको पोस्टरमा अभिनेत्री दियाको नाम एस्ट्रोनट पुन लेखिएको छ। हाल फिल्मको लण्डनमा…