पोखरा । धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत पोखरा पुगेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्धामा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

सोमबार लामिछाने उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *