Category: कला

चलचित्र ‘भूठान’ निर्माताको ‘ठक्कर’ सार्वजनिक

काठमाडौं । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र ‘भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको…

आज महाशिवरात्रि पर्व देशभर मनाइँदै

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका…

‘माग्ने राजा’ आगामी तीजमा रिलिज हुने

पोखरा । केदार घिमिरे अर्थात ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको तीजमा रिलिज हुनेछ। फिल्मको छायांकन भने शिवरात्रीको…

अभिनेता हमाल भन्छन् ‘आजसम्म मैले हेरेको लभ स्टोरीफिल्म भन्दा मायावी फरक छ’

काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो । प्रीमियरमा सहभागी…

 नेपाल लिटरेचर फेस्टिभलमा ६ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चा हुने

पोखरा । नेपाल लिटरेचर फेस्टिभलको बाह्रौ संस्करण फागुन १५ देखि १८ गतेसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले अघिल्ला संस्करणजस्तै यस वर्ष पनि फेवाताल किनारको बाराही घाटमा महोत्सव…

सिनेमा संवाद @ घलेगाउँ

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।…

आक्रमक प्रचारमा ‘लाज शरणम्’

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।…

कांग्रेस महामन्त्री शर्माले ल्याए प्रेमिल गीत ‘मन त्यसै कतै भुलेछु’

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संगीत भरेको गीत ‘मन त्यसै कतै भुलेछु प्रिय’ बजारमा आएको छ । गीतको भिडियो शर्माको युट्युबमा सार्वजनिक भएको छ । प्रमोदहरि गुरागाईंले रचेको…

‘वसन्त’ फिल्मको भ्यालेनटाइन स्पेशल, ‘मिलनको कविता

पोखरा । गायक तथा अभिनेता प्रकास सपुतको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । सिनेमाको निर्माण टिमले यो टिजरलाई भ्यालेनटाइन डे स्पेशल कविता भनेको…

‘अरेली काँडैले र रुकुमैकोट’ गीतलाई १० करोड भ्यूज, गायिका शान्तिश्री भन्छिन, ‘दर्शकको मायाप्रति नतमस्तक छुँ’

पोखरा । ‘अरेली काडैले मलाई च्वास्सै च्वास्सै’ बोलको यो गीत डेढवर्षअघि तीजको बेलामा आएको थियो । त्यो बेला तीजको पार्टीदेखि अन्य कार्यक्रममा यही गीत घन्किने गथ्र्यो । अझै पनि साना…