रैछौ नौं जाले’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक
पोखरा — निर्देशक होम गुरुङ्गको निर्देशनमा तयार पारिएको नयाँ म्यूजिक भिडियो ‘रैछौ नौं जाले’ सार्वजनिक भएको छ। अमर घितालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा अमर घिताल, केशव देवकोटा, कमला…