Category: पोखरा सेरोफेरो

फोहोर व्यवस्थापनको लफडा, हप्तादिनदेखि थुप्रिएको फोहोर उठाउने सहमति

पोखरा । पोखरामा थुप्रिएको फोहोर उठाउने सहमति भएको छ। एक सातादेखि दुईपक्षीयबीच विवादका कारण नउठेको फोहोर अब उठाउने सहमति भएको हो। फोहोराका विषयमा पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले यहाँस्थित प्रतिभा माविमा सीमसार सम्बन्धित छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा…

पोखरा भ्रमण वर्ष २०२५ घोषणको तयारी

पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह…

बहुमुल्य पर्ने टल्किने ढुङ्गा दिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ

पोखरा । पोखरामा ‘बहुमूल्य ढुंगा’ दिने भनी प्रलोभनमा पारेर साढे १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास ५, स्थायी…

पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन : पोखरा महानगरपालिका

पोखरा । पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको…

सांगीतिक विरासत फर्काउन ‘व्याक टु नाइन्टिज’ हुने, ७ वटा व्याण्ड एउटै मञ्चबाट गुञ्जिने

पोखरा । सांगीतिक विरासत फर्काउन पोखरामा आउँदो शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६…

खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्यः मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक…

पोखराको पर्यटन विकासका लागि स्विस कन्ट्रयाक्टले सघाउने

पोखरा । पोखरा महानगरपालिका र स्विस कन्ट्रयाक्ट बिच दिगो पर्यटन विकासका नीति तथा योजनाहरू निर्माणमा सहकार्य गर्ने सम्बन्धमा समझदारी भएको छ । पर्यटन राजधानी पोखराको पर्यटन विकासलाई गति दिँदै पर्यटन…

गण्डकी प्रदेशमा मंगलबार सार्वजानिक बिदा

पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो । प्रदेशका…

स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल प्रहरीको नियन्त्रणमा

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाइहरू तथा जिल्ला…