Category: समाचार

कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा उत्तरार्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि…

नागरिक लगानी कोष र रत्न पोलिक्लिनिकबीच सहुलियत दिने सम्झौता

पोखरा — नागरिक लगानी कोष र रत्न पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरबीच उपचारमा छुट दिने सम्झौता भएको छ। अब कोषमा काम गर्ने कर्मचारी, सञ्चालक र उनीहरूका परिवारले पोलिक्लिनिकका विभिन्न सेवामा विशेष…

अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरा कोटिहोममा

पोखरा । अन्तर्राष्ट्रिय कथा वाचिक देवी प्रतिभा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनको लागि आइपुगेकी छिन् । उनको उपस्थितिमा शनिबार कोटिहोम विराट ज्ञान महायज्ञको…

विश्वमै पहिलो पटक रोबोट फाइटिङ प्रतियोगिता हुँदै

एजेन्सी । विश्वको पहिलो रोबोट फाइटिंङ(कुस्ती) प्रतियोगिता चीनमा आयोजना गरिदैछ । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा आइतबार सुरु हुँदैछ । प्रतियोगितामा अत्याधुनिक प्रविधिले सुसज्जित मानवजस्तै रोबोटहरू प्रतियोगितामा उत्रिनेछन् ।…

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

काठमाडौं । आज युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औं जन्म जयन्ती उनको सम्झनामा मनाईंदैछ । वि.सं १९६९ साल जेठ ९ गते युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । सिद्धिचरण…

रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार रविका तर्फबाट वरिष्ठ…

पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गर्न अख्तियारलाई निर्देशन

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारबारे अनुसन्धान र छानबिन गरी कारबाही गर्न प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले अख्तियारलाई निर्देशन दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले उपसमितिको…

 कोटिहोम सञ्चालन भएको स्थलमा स्थानीयले बनाए ‘कोटिहोम चोक’

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ…

‘युवा पुस्तामा जनावरप्रति प्रेम बढेको छ ’

प्रमिला कार्की,काठमाडौं । ललितपुरकी स्नेहा श्रेष्ठले आफ्नो घरमा एउटा कुकुर पालेकी थिएन् । नाम थियो–‘जारा’ । एक दिनको घट्ना हो, ‘जारा’लाई छिमेकीले विष खुवाइदिए । लामो समयको छटपटाहट र पीडा…

एक दिनको अन्तरमा कविताले आरोहण गरिन् सगरमाथा र ल्योत्से

डान्सर तथा चलचित्र ‘एक्लो’ की प्रमुख कलाकार कविता नेपालीले एक दिनको अन्तरमा विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मि) र चौथो अग्लो शिखर ल्योत्से (८,५१६ मि) को सफल आरोहण गरेर ऐतिहासिक…