चलचित्र ‘यो मन त मेरो नेपाली हो’ रिलिजको लागि अमेरिकाबाट निर्देशक र नायिका नेपाल आइपुगे
पोखरा— यहि असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को प्रचार प्रसारको चलचित्रका निर्देशक मित्र प्रधान र नायिका आयुषा समाल नेपाल आइपुगेका छन् ।…