विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई कालो मसी छर्किने ३ जना पक्राउ
पोखरा । पोखराको छोरेपाटन माध्यमिक विद्यालयका अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दलेको अभियोगमा हालसम्म ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो घटनामा संलग्न रहेको अभियोगमा घटना…