चलचित्र ‘रियाल रिङ्गेट’को मर्मस्पर्शी गीत ‘जिन्दगी’ सार्वजनिक, दृश्यमा प्रवासी नेपालीको यथार्थ
काठमाडौं – आगामी श्रावण १६ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को ओएसटी गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ मङ्गलवार काठमाडौंको आइएनआई सिनेमा, नयाँ वानेश्वरमा एक विशेष कार्यक्रमका बीच सार्वजनिक…