पूर्वनवयुवराजलाई कटाक्ष गरेपछि सुरक्षा पन्तलाई गाली बर्षा
काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले हालै एक टेलिभिजन कार्यक्रमको दिएको अन्तरवार्तको संवादलाई लिएर उनी माथि गालीको बर्षा खनिएको छ । उनले दिएको एउटा अभिव्यक्तिलाई लिएर राजसंस्था समर्थकहरु उनीमाथि खनिएका छन्…