Author: admin

दुर्गेश थापाले गाए फिल्म ‘कर्मा’ मा गीत, अर्को साता रिजिल गरिने

पोखरा । पछिल्लो समयका व्यस्त र खोजिमा परेका गायक तथा पर्फमर दुर्गेश थापाले फिल्म ‘कर्मा’ को लागि गीत गाएका छन् । उनले केही दिनअघि नै रेकर्ड गरेको गीतको आइतबार भिडियो…

‘हेर्दै आँखामा’मा प्रकाश र स्वस्तिमाको रोमान्स

पोखरा । चलचित्र ‘वसन्त’ को नयाँ गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । चैत्र २२ गते देशव्यापी प्रदर्शनको तयारी गरिएको यो फिल्मको उक्त गीत युटुव ट्रन्डिङमा आएको छ । नेपालका…

८ वर्षपछि हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ को फस्टलुक सार्वजानिक

पोखरा । महानायक राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ को फस्टलुक सार्वजानिक गरिएको छ । काठमाडौंको ग्लोबल कलेजमा पाँच सय बढी विद्यार्थीहरुको उपस्थितीमा चलचित्रको दुई पोस्टर सार्वजनिक गरिएको हो। राकेश…

फागुपूर्णिमामा लेकसाइडमा खुकुरी प्रहार गरी फरार ४ जना पक्राउ

सन्तोष सुवेदी/पोखरा । फागुपूर्णिमाको दिन पोखराको लेकसाइडमा एकजना मानिसमाथि खुकुरी प्रहार घटनामा संलग्न रहेको आरोपमा कास्की प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । फागुपूर्णिमाको दिन गत २९ फागुनमा लेकसाइडको फुट…

ग्रिसबाट नेपाल आइपुगेकी एन्जिला भन्छिन् : ‘दर्शकको मायाले तान्यो’

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा आफ्नो जीवन कथामा आधारित ‘अन्जिला’ फिल्म प्रमोसनका लागि नेपाल आइपुगेकी छिन् । ग्रिस महिला सुपर कपका लागि निस…

सुशान्त केसीको ‘कर्मा’ फिल्मबाट पार्श्व गायनमा डेब्यु

पोखरा । गायक सुशान्त केसीले फिल्म ‘कर्मा’को एउटा गीतमा स्वर दिएका छन् । योसँगै उनको फिल्म गायनमा डेब्यू समेत भएको छ । उनले फिल्मका लागि ‘पागल पागल जस्तै’ बोलको गीत…

‘नेपालमा एक लाख यौन श्रमिक छन्, व्यवस्थापन कसले गर्ने ?’

मनिषा बस्नेत, काठमाडौं । यौन श्रमिकहरुको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरुको अवस्था दयनीय रहेकाले उनीहरुले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने अधिकार…

बैंकर कार्कीको ‘इजाजतपत्र’ सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ पाठकको रोजाइमा परेको छ । केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २५० पुस्तकहरूमा समावेश उक्त उपन्यास सर्वाधिक विक्री…

अमेरिकी नागरिक अपहरण गरी साढे ४ करोड फिरौती माग्ने पक्राउ

पोखरा । फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने एकजना महिला पक्राउ परेकी छन् । नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई केन्द्रीय अनुसन्धान व्यूरो र मकवानपुर प्रहरीको सहयोगमा…

‘जन्ते बाख्रो’ को  फर्स्ट लुक सार्वजनिक, जेठ २३ गते प्रदर्शन मिति घोषणा

काठमाडौं । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिा रहेको सिनेमा ‘जन्ते बाख्रो’को फर्स्ट लुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । सार्वजनिक पोस्टरमार्फत् सिनेमा…