सहकारी ठगीको कथालाई उठाउँदै चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक

काठमाडौं – यही जेठ १५ गते रिलिज तयारीमा रहेको नेपाली चलचित्र ‘महाभोज’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार दिउसो काठमाडौंको क्युएफएक्स सिनेमा–राइजिङ मलमा आयोजित समारोहमा करिब साढे चार मिनेट लामो…

एकै दिन एक लाख भक्तजनले गरे कोटिहोमको दर्शन

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार मात्रै झन्डै एक लाख भक्तजनले कोटिहोमको दर्शन गरेका छन् । महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार…

नोरा फतेहीको अंगालोमा भ्वाइस अफ नेपाल प्रोसेस

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही कार्यक्रमको लागि अहिले नेपाल छन् । नोरा फतेही लाईभ इन नेपाल’ का लागी नेपाल आएकी नोराको शनिबारको कार्यक्रम बन्यो । उनलाई हेर्न ठुलो संख्यामा…

फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

आकांक्षा धामी / काठमाडौं । दीपेन्द्र के.खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘के घर के डेराः घर नम्बर २’ एक साधारण तर गहिरो कथावस्तु बोकेको पारिवारिक चलचित्र हो । जसले ‘घर’…

कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

मनिषा बस्नेत । ‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘संभव छ’, ‘नेपालमै सकिन्छ’ पछि तेस्रो कृतिमा रुपमा ‘दिए पुग्छ’ बजारमा आएको हो । पुस्तकहरु विशेषगरी सत्यकथामा आधारित कथाहरु मात्रै…

खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । शनिबार देश भरका हलमा यो…

शैक्षिक योग्यता तोकेरै गण्डकी प्रज्ञा प्रतिष्ठानमा दरखास्त आह्वान

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानका लागि कुलपति र प्राज्ञ पदाधिकारीका लागि शैक्षिक योग्यता तोकेर दरखास्त आह्वान गरिएको छ । कुलपतिको हकमा स्नातकोत्तर र उपकुलपति तथा सदस्यसचिव पदका लागि कम्तीमा स्नातक…

कोटिहोममा शनिवार जगद्गुरु शंकराचार्यसँगै वाल सन्त आचार्य आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि (शनिवार) भारतबाट सन्तहरूको आगमन हुदैछ । कोटिहोममा भोलि सुमेरु पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य स्वामी श्री नरेन्द्रानन्द सरस्वती जी…

सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरु सहभागी

काठमाडौं । सिङिङ्ग सुपरस्टार टिमले नेपाली संगीतको उन्नयन र नयाँ प्रतिभाहरुको खोजको लागि सिङिङ्ग सुपरस्टार सिजन २ को घोषणा गरेको छ । टिमका अनुसार पहिलो सिजनको अपार सफलतापछि उत्साह र…

के घर के डेराः घर नम्बर २’देशभर प्रदर्शनमा

काठमाडौं । दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । सामाजिक कथाबस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको…