पोखरा । चर्चित भारतीय रियालिटी शो ‘बिग बोस सिजन १८’ को उपाधि अभिनेता करणवीर मेहराले जितेका छन्। आइतबार भएको फिनालेमा विवियन डिसेनालाई पछि पार्दै करण विजेता घोषित भएका हुन्।

उनले ट्रफीसहित ५० लाख भारतीय रुपैयाँ हात पारे। करणले यसअघि पनि ‘खतरों के खिलाडी १४’ को उपाधि जितिसकेका थिए।

दिल्लीमा जन्मेका करणले टिभी शो, वेब सिरिज र फिल्ममा समेत काम गरेका छन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *