Month: January 2025

टाइगर कप भलिबलः यसरी हुन्छन् लिग चरणका खेल

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुने भएका छन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन भोलि महिलातर्फ…

मिस तामाङ पोखराको उपाधि शिशा घिसिङलाई

पोखरा । मिस तामाङ पोखराको उपाधी लेकसाइडकी शिशा घिसिङ तामाङले जितेकी छिन् । पोखरा सभागृहमा भएको प्रतिस्पर्धामा १० जना प्रतियोगीलाई पछि पार्दै उनले मिस फ्रेण्ड्ली सबटाइटल सहित मिस तामाङ पोखराको…

विरासतलाई फर्काउँदै ‘व्याक टु नाइन्टिज’

पोखरा । व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार…

पोखरा महानगरको निर्णय : पाताले छाँगोको अवरोध हटाइ नियमित सञ्चालन

पोखरा । पोखरा महानगपालिकाले पर्यटकीय गन्तव्य पाताले छाँगो (डेविज फल्स) को अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेविज…

दलित पत्रकार संघ गण्डकी प्रदेशको अध्यक्षमा पूर्ण विक

पोखरा । राष्ट्रिय दलित पत्रकार संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा तनहुका पूर्ण विक चयन भएका छन् । शनिबार तनहुँको बन्दीपुरमा भएको प्रथम अधिवेशनबाट विकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ…

‘हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक दलका नेताहरु सामाजिक रुपान्तरणमा असफल हुँदा हुलाक सेवा परिर्वतन नभएको बताएका छन् । आइतबार काठमाडौंम आयोजित हुलाक सेवाको पुनर्सरचना अनुसार…

टाइगर कप भलिबलमा नयाँ फर्म्याट : हारेका र जितेका टोलीको छुट्टाछुट्टै लिग

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका खेलहरु नयाँ फम्र्याटमा खेलाइएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा शनिबारदेखि प्रतियोगिता सञ्चालन…

गण्डकीमा एचपीभीको खोप सञ्चालनको तयारी, एक लाख बढी किशोरीलाई खोप लगाइने

पोखरा । गण्डकी प्रदेशमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप सञ्चालनको लागि तयारी भइरहेको छ । माघ २२ गतेदेखि एचपीभी खोप लगाउन सुरु गर्ने योजना अनुरुप गण्डकी प्रदेशका सबै जिल्लामा पनि…

पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर

लन्डन । बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो…

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने

पोखरा । गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका…