Category: पोखरा सेरोफेरो

पोखरा गेट हटाइयो, पुननिर्माणको प्रतिबद्धता

पोखरा/ पृथ्वी राजमार्ग अन्तर्गत पोखराको अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा रहेको ऐतिहासिक ‘पोखरा गेट’ राजमार्ग विस्तारका क्रममा हटाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो फेसबुकमा उक्त गेट…

कास्कीका दुई हाइड्रोपावरको आइपिओ आउदै

पोखरा, २९ पुष /कास्कीमा निमार्ण भइरहेको दुई हाइड्रोपावरको आइपिओ निकाल्ने तयारीमा छन् । कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाले छिटै र कास्कीको माछापुच्छ«े गाउँपालिकामा २५ मेगावाट…

भूमि समस्या समाधान आयोग कास्कीकाे अध्यक्षमा बैनबहादुर

देशका ७१ जिल्लामा भूमि आयोग गठन भएको छ । सरकारले भूमि समस्या समाधान आयोगमा ७१ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ । कास्कीमा बैनबहादुर गुरुङ अध्यक्ष नियुक्त भएका छन् । भूमि…

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा सम्पन्न

पोखरा, हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो…

प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते

पोखरा , प्रेस चौतारी कास्कीको नवौं अधिवेशन आगामी माघ २२ गते, मंगलबार हुने भएको छ । संस्थाका कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारीको अध्यक्षतामा बसेको बैठकले प्रेस चौतारी नेपाल स्थापना दिवसका दिन…

पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै महोत्सवमा राखिएको स्टलहरुमा समेत ब्यापार बढेको छ । महोत्सवमा राखिएको जाडो…