Category: समाज

साउन १ बाट धरहरा खुल्ने समयावधि थपिने, प्रत्येक बुधबार बन्द हुने

काठमाडौं । धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको हो । सार्वजनिक विदाको दिन पनि…

‘सानो घर, ठूलो सपना’ : हेल्प नेपाल बालगृहका बालिकाहरूको मनछुने कथा

आकांक्षा धामी,धुलिखेल(काभ्रे) । काभ्रेको हरियाली डाँडामुनि अवस्थित एक सानो घर, जहाँ आशा फुल्दैछन्, जहाँ भविष्य निर्माण भइरहेको छ । यो घर कुनै सामान्य आवास मात्र होइन, यो हो एउटा ममता…

आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व

काठमाडौं । आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ। कामको…

नेपाल धान–चामलमा आत्मनिर्भर नहुँदा अर्थतन्त्रमा धक्का लाग्यो

वीरेन्द्र बहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनको अर्को पनि परिचय छ । उनले धान मिल उद्योगमा लगानी…

‘छहारी’मा एकल महिलाको श्रम र पसिना : बजार नपाउँदा सँधैभरी चिन्ता

मनिषा बस्नेत, सुनाकोठी(ललितपुर) । ललितपुर महानगरपालिका–२७ मा पर्ने सुनाकोठीमा एउटा कृषि फर्म छ । फर्मभित्र कांक्रा र फर्सीका लहरा झाँगिएका छन् । लहरामा पहेंला फुलहरु फक्रिदैछन् । हरिया बुट्टामा खुर्सानी…

१३ वर्षीया नेपाली किशोरीको सीमाबाट उद्धार

रौतहट । एक १३ वर्षीया नेपाली किशोरीलाई विभिन्न निकायको सहयोगमा उद्धार गरिएको छ । भारतीय शहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय…

देशभर मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना 

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको…

निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरिह हुँदा घट्ना रहस्यमै

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी…

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ । स्थानीय उत्पादनसँग जोडेर आर्थिक…

रैथाने खानामा युवा पुस्ताको रुची घटेपछि अध्ययन सुरु

चितवन । चितवनको माडी नगरपालिका–१ बनकट्टा स्थित बोटे समुदायको अस्तित्व संकटमा परेको गुनासो सार्वजनिक भइरहेका बेला राष्ट्रिय तथा स्थानीय सरोकारवाला टोलीले गाउँको स्थलगत अवलोकन गरेको छ । चितवनमा यहि जेष्ठ…