चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना
काठमाडौं । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् । काठमाडौँको पिङ्गला स्थान स्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो…