विदेशी चलचित्रलाई एकसय प्रतिशत कर लगाउने अमेरिकाको प्रस्तावको विरोध
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले कर नीतिमा गरेको कडाइको असर चलचित्र उद्योगमा पनि परेको छ । प्रख्यात वृत्तचित्र निर्देशक बिल आइनरेनहोफरले विदेशी चलचित्रहरूमा १०० प्रतिशत कर लगाउने अमेरिकी…