Author: admin

४ लाखसहित १७ जुवाडे पक्राउ

पोखरा । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्नेहरुलाई कास्की प्रहरीले ४ लाखसहित पक्राउ गरेको छ । पोखरा–१०, रक्षामार्गबाट ९ जना र पोखरा–१५, घलेचोकबाट ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त…

नेपालमा पहिलो पटक ‘नेपाल स्ट्रिट प्रिमियर लिग’ आयोजना हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक डीजीआर स्पोट्र्स एन्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग ‘एनएसपीएल’ क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । ‘स्ट्रीटदेखि स्टेडियमसम्मको यात्रा’ भन्ने नारासहित प्रतियोगिता…

नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैनन् ?

काठमाडौं । कलाकार एवम चलचित्र क्षेत्रका सरोकारवालाहरुले नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसक्नुको कारणबारे समीक्षा गरेका छन् । काठमाडौं विश्व विद्यालय र समीक्षक समाजले काठमाडौंमा आयोजना गरेको ‘चलचित्र कन्फ्रेन्स’मा बोल्ने…

देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौं । यस वर्ष हाल सम्म देशभर करीब ४१.९ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यसमध्ये सूदूरपश्चिममा सबैभन्दा धेरै ८२.८ प्रतिशत रोपाइँ सकिएको हो । कृषि तथा पशुपन्छी विकास…

नेपाली महिला राष्ट्रिय टोली स्वदेश फर्कियो, के भन्छन् खेलाडी ?

काठमाडौं । एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन् । शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि…

चलचित्र विधेयकप्रति असन्तुष्टि बढ्यो, संसदबाट फिर्ता लिन आग्रह

काठमाडौं । प्रस्तावित चलचित्र विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै चलचित्रकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको भन्दै पुनरावलोकनको माग गरेका छन् । चलचित्र निर्देशक मनोज पण्डितको…

प्रकाश सपुत र दयाहाङ राई अभिनित ‘मिरमिरे’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निस्किएको थियो । शनिबारबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माण पक्षले…

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु…

बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

काठमाडौँ । नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्। बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा…

‘यो मन त मेरो नेपाली हो’ आस्था र विश्वासको धरोहर हो : निर्देशक प्रधान

राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका नर प्रधान (मित्र) ले १७ वर्षअघि नेपाल छाडे र अमेरिका गए । नेपाल आउँदा उनी साढे १० वर्षका थिए । भुटानमा हुँदा गाउँ…