Author: admin

चलचित्र ‘महाभोज’को ‘लालुमै’ गीत सार्वजनिक, स्वर र नृत्यमा निश्चल बस्नेत

काठमाडौं – आगामी जेठ १५ गते रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’को प्रतीक्षित गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो, जहाँ चलचित्र युनिटका सदस्यहरू…

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले…

‘अभिमन्यु’ २५ दिनमा प्याकअप, भदौ २७ गते नेपाली र हिन्दी भाषामा रिलिज हुने

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’का निर्माता विनोद पौडेलको नयाँ फिल्म ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत चैत १९ गते कीर्तिपुरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सुरु गरिएको छायांकन २५ औं दिनमा…

टिकटकको ‘फ्यामिली पेयरिङ’ फिचर प्रवर्धन दुतमा निखिल र सन्चिता

काठमाडौं । सामाजिक सञ्जाल टिकटकले नेपालका किशोर प्रयोगकर्तालाई लक्षित गर्दै ल्याएको ‘फ्यामिली पेयरिङ’ फिचरको लागि अभिनेता निखिल उप्रेती र सन्चिता लुइँटेलको परिवारलाई प्रवर्धन दूत बनाएको छ । यस फिचरमार्फत अभिभावकले…

‘महाराजधिराज’मा आर्यन सिग्देलको प्रवेश, कलाकारहरूको बलियो लाइनअप बन्दै

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा एकपछि अर्को चर्चित कलाकारहरूको घोषणा हुँदै जाँदा फिल्मको चर्चा झनै चुलिँदै गएको छ । परिच्छेद सेनले निर्देशन ‘महाराजधिराज’मा यसअघि रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा…

‘के घर के डेरा : घर नं २’ को ट्रेलरलाई दर्शकको उत्कृष्ट साथ

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन पराउँदा युट्युबमा उच्च भ्युज पाएको छ…

‘दिलको ढोका’ गीत बजारमा

पोखरा । पछिल्लो समयकी व्यस्त तथा लोकप्रिय गायिका शान्तिश्री परियार र नव गायक हिमलाल सुनारको स्वरमा नयाँ लोक दोहारी गीत ‘दिलको ढोका’ बजारमा सार्वजानिक भएको छ । गीतमा दिपक अधिकारीको…

चलचित्र ‘झिल्को’को ग्रान्ड प्रिमियर सो सम्पन्न, आजै देखि प्रदर्शन

काठमाडौं । आज(शुक्रबार) देखि नेपालीचलचित्र ‘झिल्को’ देशभर प्रर्दनमा आउँदै छ । शुक्रबार देखि प्रदर्शनमा आउने लागेको चलचित्र ‘झिल्को’ को बिहीबार साँझ काठमाडौंंमा ग्रान्ड प्रिमियर सो सम्पन्न भएको छ । बिहीबार…

“लिटिल मिस्टर एण्ड मिस पोखरा” को ग्रान्ड फिनाले बैशाख १८ मा

पोखरा, — बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले ‘हेभनली इभेन्ट म्यानेजमेन्ट’को आयोजनामा सञ्चालित बाल सौन्दर्य प्रतियोगिता ‘लिटिल मिस्टर एण्ड मिस पोखरा’ को ग्रान्ड फिनाले यही बैशाख १८ गते हुने भएको छ।…

फिल्ममा आठ मिनेटको बाघको भिएफएक्स गर्न दुई करोड खर्च

पोखरा । फिल्म ‘जार’ मा अभिनेता सौगात मल्ल बाघसँग सामाना गरेका छन् । स्क्रिप्ट अनुसार नै उनी बाघको सामाना गर्नु परेको छ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित उक्त…