Month: March 2025

यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

मनिषा बस्नेत / काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवद्र्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए ।उनले यसअघि…

फिल्म समीक्षा ‘अञ्जिला’ : एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान…

नाटक नेपालमा लोकप्रिय छ : दिया मास्के

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव शनिबारबाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् । महोत्सवको उद्घाटन पश्चात कलाकार…

‘वसन्त’ को ट्रेलर सार्वजानिक : जातीय विभेद र विद्रोहको कथा

पोखरा । प्रकाश सपुतको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक भएको छ । ४ मिनेट भन्दा लामो ट्रेलरबाट सपुतले फिल्मको कथा बुझाउने प्रयास गरेका छन् । उपल्लो…

रुचाइयो ‘द्रौपदी’ : बहुपति प्रथाविरुद्धको आवाजको प्रशंसा

काठमाडौं । गत शुक्रबार चैत ८ देखि प्रदर्शन भएको फिल्म ‘द्रौपदी’लाई दर्शकसँगै राजनीतिज्ञले रुचाएका छन् । फिल्म हेर्न हलमा पुगेकाले यसमा उठाएको बहुपति प्रथा विरुद्धको आवाजसँगै डोल्पाको सुन्दरतालाई प्रसंशा गरेका…

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव आज (शनिबार)बाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मन्चन हुनेछन् । महोत्सवको उद्घाटन गर्दै…

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रसियन फिल्म देखाइयो

काठमाडौँ । रोस्किनोले मार्च २० देखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरेको छ । शनिवार काठमाडौँको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो…

‘आचार्य’ निर्माण गर्दै निखिल उप्रेती

पोखरा । निखिल उप्रेतीको निर्माण तथा निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने भएको छ । उक्त शीर्षकमा उप्रेतीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएका छन् । कलाकारमा आफू र संचिता लुइँटेलको नाम…

‘वसन्त साँझ’ मा प्रकाश, शान्तिश्री, प्रीतिआले र देवेन्द्र बब्बुले प्रस्तुति दिने

काठमाडौँ । यही चैत २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को अफिसियल ट्रेलर शनिबार सार्वजनिक गरिँदै छ। काठमाडौँको वसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त– साँझ’ आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गर्ने तयारी…

रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी

एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ…