Category: समाचार

वेबसाइट निर्माण प्रतियोगिता सुरु

काठमाडौं । सूचना प्रविधिको अभ्यासलाई व्यवहारिक जीवनसँग जोड्दै विद्यार्थीहरूमा सिर्जनात्मकता र आत्मविश्वास विकास गराउने उद्देश्यका साथ लाइफ कम्प्युटरले सिजन ७ अन्तर्गतको वेबसाइट निर्माण प्रतियोगिता सुरु गरेको छ । यस वर्षको…

१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो । महासंघका अनुसार…

निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरिह हुँदा घट्ना रहस्यमै

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २५ सय दिन पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी…

मानव सेवा फाउन्डेसनलाई जग्गा दान गर्ने भक्तजनको लर्को

पोखरा । मानव सेवा फाउन्डेसन नेपाललाई जग्गा दान गर्ने भक्तजनको लर्को नै लागेको छ । फाउन्डेसनले विभिन्न समयमा विभिन्न ठाउँमा गरेका महायज्ञ, कोटिहोममा भक्तजनहरूले आर्थिकसँगै जग्गा दान गर्ने गरेको महायज्ञ…

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

काठमाडौं । म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको…

चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना

काठमाडौं । चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् । काठमाडौँको पिङ्गला स्थान स्थित नेपाल फिल्म क्याम्पसमा बसेको साधारणसभाले तिम्लसेनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो…

कोटिहोम जेठ ३१ गतेसम्म चल्ने, शनिबार २१ करोड दिप प्रज्वलन गर्ने तयारी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज(शुक्रबार) सन्त, महन्त जनप्रतिनिधि कर्मचारीको आउने भएका छन् । कोटिहोमम दर्शन गर्नका लागि विभिन्न ठाउँबाट सन्त महन्त, विभिन्न…

मुटु रोग विशेषज्ञ डाक्टरहरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने

पोखरा । नेस्नल हार्ट एन्ड लन्स सोसाइटी नेपालको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरभेसन मिट) हुने भएको छ । सम्मेलन जेठ २४ गते पोखरा ग्रान्डमा हुने सोसाइटी नेपालका सदस्य डा.…

‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन

काठमाडौं । ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ। लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । उनी भक्तपुर ताथलिमा…

मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्याली सम्पन्न भएको छ । ‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित शुक्रबार र्याली गरिएको हो…