Category: समाचार

अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन्…

राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले महानायक राजेश हमाललाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा अनुबन्धित गरेको छ । कर्णाली यसभिएसका व्यबस्थापक लोकेन्द्र गिरी र…

८०४ जना फरार प्रतिवादी पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले वर्षभरिमा ८ सयभन्दा बढी प्रतिवादी पक्राउ गर्न सफल भएको छ । आर्थिक वर्ष २०८१÷८२ मा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ८ सय…

कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले आइतबार बिहान एक सूचना जारी गर्दै कास्कीको लुम्ले…

राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेशले कानून बनाउदै

सुर्खेत । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको…

पर्यटन बोर्डको बजेट स्वीकृत, ७० प्रतिशत बजेट अन्तर्राष्ट्रिय प्रबद्र्धनमा खर्च गरिने

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०८२।८३ को बजेट स्वीकृत गरेको छ । बोर्डको कार्यकारी समितिको २०८२ असार ३१ बसेको बैठकले आर्थिक वर्ष २०८२।०८३ का लागि एक अर्ब ५९…

प्रभु हेलिकप्टर १० औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

काठमाडौँ । प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले पछिल्लो एक दशकमा प्राप्त साथ र सहयोगप्रति सम्पूर्णमा आभार व्यक्त गर्दै…

रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी

एजेन्सी । रुस र युक्रेनले एकअर्काको ड्रोन खसालेको दाबी गरेका छन्। बिहीबार दुई देशको छुट्टाछुट्टै ब्रिफिङमा ठूलो सफलता हासिल गरेको समेत बताएका छन् । रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका…

रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ हस्ताक्षर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको पक्षमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेको जनाएको छ। रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध सरकारले साँधेको भन्दै असार ७…

सुविधा सम्पन्न बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम

प्रमिलाकार्की,काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो सबैभन्दा ठूलो र महत्वपूर्ण मानिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धिको काम तोकिएको समयमा नै सम्पन्न गर्ने दाबी गरेको छ । आयोजनाका निर्देशक दिपेन्द्र…