‘मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन ?’
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले मन्त्रीको अडिओ प्रकरण छानविनको माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले अडियो प्रकरण छानविनको माग गरेकी हुन्…