‘मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरलाई
पोखरा । पोखरामा आयोजित ‘ मिस कास्की नेपाल २०२५’ को उपाधि रानी थापा मगरले जितेकी छिन्। हेभेनली इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित यस भव्य सौन्दर्य प्रतियोगिताले पोखराका युवतीहरुमा लुकेका प्रतिभा र सौन्दर्यलाई…